स्टोरी « Khabarhub

आत्मसम्मानका लागि गृहले उठाएको ऐतिहासिक कदम

काठमाडौँ - दैलेखमा एक दलित समुदायका व्यक्तिको नाम नै ‘कुकुर’ राखेर नागरिकता जारी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले सच्याउन ऐतिहासिक निर्देशन जारी गरेको छ। नागरिकता जस्तो संवेदनशील विषयमा मानिसको आत्मसम्मानका लागि तत्कालै लिखित निर्देशन दिएको यो पहिलोपटक हुन सक्छ । जबकि दलित समुदायका धेरै व्यक्तिको नाम अपमानित ढङ्गले लेखिरहे पनि त्यसको कहीँ कतै…