स्टोरी « Khabarhub

युद्ध अपराधकै उत्कर्ष

डोन्सटक क्षेत्रमा रुसले बन्धक बनाएर राखेका थुप्रै युद्ध बन्दीको ज्यान गएको छ। यो हमलालाई युद्ध अपराधको चरम उत्कर्षसमेत मानिएको छ। ५० भन्दा बढीको ज्यान गएको सो हमलामा युक्रेन र रुसले एक आपसमा दोषारोपण गरेका छन्। युक्रेनले रुसले लक्षित गरेर नै आक्रमण गरेको तथा उसले गरेको अमानवीय व्यवहार र मान्छेलाई दिइने गरेको यातनाको यो एउटा नमूना…