Live on
Your Voice, Your Power
८० र ९० को दशकमा विद्यालयमा अध्ययन गरिरहेका तथा टिनएजमा रहेका भारतीय र नेपालीको मन मस्तिष्कमा एउटा व्यक्तिले गाएको गीत झस्की रहन्थ्यो। हिन्दी गीतको क्षेत्रको त्यो आयाम दिने केकेको गत साता ५३ वर्षको उमेरमा निधन भएको छ। अब उनका थप गीत सुन्न पाइने छैन भन्ने तीतो यथार्थ स्वीकार गर्न पनि धेरैलाई कठिन हुनसक्ने छ। पुरा…