स्टोरी Archives | Page 139 of 150 | Khabarhub Khabarhub

बहादुरी र प्रेमकी पर्याय ती महिला

बीबीयन मेन्टल स्पे, एक स्नो बोर्डर। धेरैले नसुनेको यो नाम संसारका अन्य धेरै खेल महारथीकै सापेक्षमा हेर्दा यो नाम सामान्य लाग्नसक्छ। तर, यी महिलाको जीवनको बहादुरीका कथा सुन्नेका लागि भने उनी अझै प्रेरणाको श्रोत बन्ने छिन्। हिमाल चढ्दा उनलाई आनन्द आउँथ्यो। अन्य आरोहीसमेत उनीसँगको ख्याल ठट्टामा रमाएर धेरै पटक शिखरमा पाइला टेके पनि। जोखिम मोल्न…