स्टोरी « Khabarhub

चेसको ‘महासङ्ग्राम’मा कास्पारोभ र कार्लसनलाई पछ्याउँदै फिराउजा

३० मिनेटपछि  विश्व च्याम्पियनसिप शुरु हुँदै थियो । च्याम्पियनसिप कै अगाडि संयुक्त अरब इमिरेट्सको दुबईमा पत्रकार सम्मेलनको आयोजना भयो । सञ्चारकर्मीहरूको उपस्थितिमा हल खचाखच भरिएको थियो । च्यालेन्जर इयान नेपोमनियाट्चीसँग म्याग्नस कार्लसनको १४ खेल लामो शृङ्खलाको संसारका चेस पारखीले प्रतीक्षा गरिरहेका  थिए । पहिलो खेल शुक्रवार तय थियो । यसै गरी, दोस्रो खेल आइतबारका लागि…