स्टोरी « Khabarhub

दैनिक १५ देखि २० हजारसम्म कोभिड संक्रमित थपिन सक्ने

काठमाडौं– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ । माघ दोस्रो साताबाट अहिलेको तुलनामा दैनिक संक्रमित हुनेको संख्या अझै थपिने स्वास्थ्यविदहरूले बताएका छन् । अबको एक हप्तामा नै दैनिक १५ देखि २० हजारसम्म कोरोना संक्रमित थपिन सक्ने टेकु अस्पतालकी निर्देशक डाक्टर मनिषा रावलले बताइन् । ‘विश्व स्वास्थ्य संगठनले…