स्टोरी « Khabarhub

भारतमा ‘ओमिक्रोन’को सन्त्रास, नेपाल पनि जोखिममा

काठमाडौँ– ६ मे २०२१ । भारतमा सबैभन्दा कोरोना सङ्क्रमित भेटिएको दिन । त्यस दिन ४ लाख १४ हजार ४ सय ३३ जना नयाँ सङ्क्रमित फेला परेका थिए । २३ मेमा भारतमा कोरोना सङ्क्रमणका कारण ५ हजार ४१ जनाले ज्यान गुमाए । त्यहाँको स्वास्थ्य संयन्त्र नै तहसनहस भएको अवस्थाको त्यो तथ्याङ्क पनि अपर्याप्त भएको तथा थप…