स्टोरी « Khabarhub

भूकम्पको प्रभाव : अफगानिस्तानको सहयोग याचना

देउगर गाउँका घर अब चिन्न सकिँदैन। माटोले बनेका घर क्षतविक्षत भइसकेका छन्। त्यसका टुक्राहरू दायाँ बायाँ जताततै छरिएका छन्। अफगानिस्तानका दक्षिण पूर्वीप्रान्त पाकिस्तानको सीमाबाट २० माइल मात्र टाढा छ। गत साता अफगानिस्तानलाई ध्वस्त बनाउने भूकम्पको इपी सेन्टर त्यहीँ हो। त्यहाँका अधिक घर ध्वस्त भएका छन्। भुईँमा धाँजा फाटेका छन्। बचेका घरहरू चिराचिरा परेका छन्। फेरि…