Live on
Your Voice, Your Power
चीनले गरिब देशलाई ऋण दिन अपनाइरहेको विधिले सम्बन्धित देशले ऋण र त्यसको ब्याज तिर्नै नसक्ने अवस्था बनेपछि चीनको अन्तर्राष्ट्रिय छवि धुमिल भएको छ। चीनले गरिब देशलाई ऋणको पासोमा पारेर आफ्नो रणनीतिक स्वार्थमा प्रयोग गरेको भन्दै विज्ञले आलोचना गरेका छन्। गरिब देशलाई ऋण तिर्न सक्ने क्षमता नै नहेरी ऋण प्रवाह गरिदिने र कडा शर्तसँगै आफ्नो लगानी…