स्टोरी « Khabarhub

घातक बन्दै टिकटक

पुनरावेदन अदालतले जनवरी २०२१ मा माहदा अधामलाई जेल पठाउन गरिएको निर्णयलाई उल्ट्याएको छ। उनकै अर्की साथी होसामलाई पनि निर्दोष साबित गरेको छ। अधाममाथि मानव बेचबिखनको गम्भीर अभियोग लगाइएको थियो। उनीहरूमाथि केही लाभका लागि केटीलाई इजिप्टको मूल्य र मान्यताको विरुद्धमा प्रयोग गरेको आरोप लगाइएको थियो। अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका…