स्टोरी « Khabarhub

एड्स नियन्त्रणमा वार्षिक डेढ अर्ब खर्च, १६ हजार पीडितबारे सरकार बेखबर

काठमाडौं- ‘चिन्ता लिनु पर्दैन, नियमित औषधि सेवन गरेपछि तपाईंकी छोरीलाई केही हुँदैन ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी सेवा विभागका प्रमूख डा. अनुप बास्तोला केही दिन अघि एचआईभी संक्रमित २१ वर्षीया युवति र उनकी आमालाई सम्झाउँदै थिए । ‘एआरटी औषधि सुरु गरेपछि भाइरल लोड कम हुन्छ । नानु केही सोध्न मन लागेको छ ?…