स्टोरी « Khabarhub

सरकारले राष्ट्रसंघलाई झुक्काउँदै सुटुक्क थप्यो १७ जना उत्तर कोरियालीको म्याद

काठमाडौं– नेपालबाट उत्तर कोरियालीको सम्पूर्ण लगानी फिर्ता भइसक्यो भन्दै संयुक्त राष्ट्रसंघमा पत्र पठाएको सरकारले उनीहरुका लागि दुई महिना समयअवधि थपेको खुलासा भएको छ । उत्तर कोरियालीहरुलाई नेपाल छाड्न अक्टोबर मसान्त सम्मको अन्तिम म्याद दिएपनि सरकारले १७ जना उत्तरकोरियाली नागरिकलाई सुटुक्क डिसेम्बर अन्तिम सम्मको समय दिएको हो । उत्तर कोरियाली लगानी बन्द गर्ने विषयमा परराष्ट्र मन्त्रालयको…