स्टोरी « Khabarhub

मान्छेलाई प्रेमपूर्वक बाँच्न सिकाउने पावेलको त्यो प्रयास

काठमाडौँ– १५ डिसेम्बर १९४६ का दिन फिल्म ‘अ म्याटर अफ लाइफ एन्ड डेथ’ रिलिज भएको थियो । यस फिल्मले ७५ औ जन्मगाँठ मनाइरहँदा पनि यसको चर्चा अहिले पनि छ । पटक पटक यो फिल्म हेर्नेको सङ्ख्यामा कमी छैन । अहिले पनि शक्ति, सुन्दरता र कलाका कारण यो सिनेमा धेरैका लागि प्रिय मानिन्छ । माइकल पावेलको…