Live on
Your Voice, Your Power
काठमाडौं– गत शुक्रबार नेकपा माओवादी केन्द्रसहितका गणतन्त्र पक्षधर चार दलले भृकुटीमण्डपमा करिब ३५ हजारको सहभागितामा जनसभा गरे । गृहमन्त्रालयको रिपोर्टमै उक्त जनसभामा करिब ३५ हजार सहभागी भएको उल्लेख थियो । जनसभा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेका थिए । सभामा ४ दलका…