Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा तीन नेतासहित प्रधानमन्त्री सुशीला कार्कीको संवादको ढोका खोलियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ताका लागि पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामै कुराकानी भएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा पुन:स्थापना एजेन्डा…