Live on
Your Voice, Your Power
काठमाडौं– मगेन्द्र राई भोजपुरमा जन्मिए, पढे, बढे । ओस्याइलो भूगोल, कृषि उपजमा अब्बल ठाउँ । मानो रोप्दा मुरी कतै नजाने माटो । चैतन्य, प्रज्ञा र सिर्जनाको कुरै गर्न परेन, घरलौरीजस्तै सरकारी जागिरे उत्पादन हुन्थे । पठनपाठनमा लगानी अंशमा लाग्ने अधिकार जस्तै थियो । राईको छोरो, गल्लावाल छाति नाप्न गाउँघर कुदिरहन्थे । कसको सन्तान कति उमेरको…