Live on
Your Voice, Your Power
काठमाडौं - जेन-जी आन्दोलनपछि देशकै ठूलो दल नेपाली कांग्रेसभित्र चलेको पन्ध्रौँ महाधिवेशनको गरमाहट पार्टीको इतिहाससँग जोडिएको कोइराला परिवार पनि देखिन थालेको छ। चौधौँ महाधिवेशनमा कोइराला परिवारका सदस्य एक ठाउँमा नआउँदा सभापति प्रतिस्पर्धी डा. शेखर कोइरालाले शेरबहादुर देउवासँग पराजय भोगे । कांग्रेसमा कोइराला परिवारको विरासत धान्नेहरूमा यतिबेला डा. शेखर, डा. शंशाक र सुजाता तीनजना रहेका छन्…