स्टोरी Archives | Page 19 of 77 | Khabarhub Khabarhub

बसाइँ हिँड्नेको कथा : मान्छे किन जाँदैछन् युरोप-अमेरिका ?

काठमाडौं- नेपालबाट अमेरिका जान भनी हिँडेका मान्छेको मृत्यु भएको समाचार बेला–बेला आउने गरेको छ । अमेरिका जाने गाउँलेको लहरले गर्दा रुकुमको एउटा गाउँ नै रित्तिएको विषय हालै प्रधानमन्त्री पुष्पकमल दाहालले नै चर्चामा ल्याए । कति नेपाली वैधानिक बाटोबाट विदेशिएर अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक, मलेशिया, युरोपेली मुलुक पुगेका छन् भन्ने तथ्याङ्क त सरकारसँग होला तर अवैध…