स्टोरी « Khabarhub

सौर्य एयर दुर्घटना प्रतिवेदनप्रति पीडितको आक्रोश– ‘चार वर्षको बच्चा वयस्क बनाउनेलाई किन उन्मुक्ति ?’

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनामा छोरी, ज्वाई र चार वर्षका नाति गुमाएका प्रकाश खतिवडाले गाडी चालक सरह दुर्घटना गराउने पाइलटलाई पनि कारवाही गर्नुपर्ने माग राखेका छन् । गत वर्ष साउन ९ गते भएको जहाज दुर्घटनामा खतिवडाको परिवारसहित १८ जनाले ज्यान गुमाएका थिए ।  यो दुर्घटना नभएर अपराध भन्दै खतिवडाले सडक, मिडिया, सामाजिक सञ्जालदेखि संसदीय समिति (अन्तर्राष्ट्रिय…