Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा मौन छिन् । मङ्सिर २७ गतेदेखि पुस ३ गतेसम्म भएको नेकपा एमालेको एघारौँ महाधिवेशनयता विद्या भण्डारीको नाम सुनिएको छैन । महाधिवेशनमा आफ्नो पक्षबाट ईश्वर पोखरेलाई अध्यक्षको उम्मेदवार बनाएकी भण्डारीलाई आफ्नै पक्षका नेताहरुले साथ नदिएपछि राजनीतिमा सक्रिय हुने रहर हुँदाहुँदै पनि मौन बस्नुपरेको हो । एमाले…