स्टोरी « Khabarhub

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१ गतेको निर्वाचनपछि प्रधानमन्त्री हुने आशासहित देश दौडाहामा छन् । काठमाडौं राजनीतिक थलो भए पनि उनी यस पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न झापा क्षेत्र नम्बर ५ पुगेका छन् । झापा ४ मा उम्मेदवारी दिएलगत्तै पूर्वी पहाड उक्लिएका उनी पछिल्लो पटक सुदूरपश्चिम र कर्णाली…