Live on
Your Voice, Your Power
काठमाडौं- बाटो काट्न जेब्रा क्रसिङमा पाइला राखेर तपाईँ फेरि ब्याक हुनुभएको छ ? रफ्तारमा आएको सवारीसाधन देखेर डरले पछाडि हट्नुभएको छ ? बाटो काट्ने क्रममा आएको सवारी जेब्रा क्रसिङमा रोकिएला, नरोकिएला भन्ने लागेर घरी यता घरी उता दोमनको अवस्थामा अलमल पो पर्नुभएको छ कि ? बाटो काट्ने आकासे पुल हुँदाहुँदै पुलमुनिबाट बाटो काट्न रहर गर्नेहरूको…