स्टोरी « Khabarhub

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलहरु चुनावी घोषणा पत्रसहित घरदैलो अभियानमा होमिएका छन् । सबै दलहरुले मतदाता लोभ्याउन आकर्षक घोषणापत्र तयार पारेका छन् । धेरै चर्चामा रहेका मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न एजेण्डा सहितका घोषणापत्र सार्वजनिक गरेका छन् । नागरिकको स्वास्थ्य…