Live on
Your Voice, Your Power
काठमाडौं– अचेल सामाजिक सञ्जालमा नेताहरुलाई उडाउने, बेइज्यत गर्ने र ट्रोल बनाउने सिलसिला बढेको छ । यसमा एआईएको समेत प्रयोग हुन थालेपछि नेताहरु थप ट्रोलको शिकार बन्न पुगेका छन् । जेठ ३० गते शुक्रबार सामाजिक सञ्जालमा नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डलाई ‘छेपारो’ को संज्ञा दिनेक्रम ह्वात्तै बढेको छ । प्रचण्डको टाउकोलाई ‘छेपारो’सँग जोडेर उनीमाथि ‘बेइज्यती’को…