स्टोरी « Khabarhub

जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो…

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा संसद् भवन, सिंहदरबार, अदालत र नेताहरूको घरमात्रै जलेनन् ,पशुपतिस्थित धर्मशालाको दानपेटिकासमेत प्रदर्शनकारीहरूले छोडेनन् । धर्म कमाउने आशाले भक्तजनहरूले सेवाभाव राखेको दानसमेत प्रदर्शनकारीहरुले उठाएर लगेका छन् ।  पशुपति धर्मशालाका निर्देशक विनय बुढाथोकीले खबरहबसँगको कुराकानीमा भने धर्मशालाको दानसमेत उठाएर लाने वास्तविक जेन–जी नभएको बताएका छन् । उनले भने, ‘जेन–जी…