Live on
Your Voice, Your Power
सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई विषादीरहित भएको ठान्नु हुन्छ ? स्वास्थ्यवर्धक एवं पौष्टिक आहारका लागि भनेर खरिद गरिएको फलफूल र तरकारीले कुनै न कुनै रुपमा उपभोक्ताका शारीरमा उल्टो हानि पुर्याइरहेको तर्फ कमैले मात्र ध्यान दिने गरेका छन् । उपभोक्ता आफैँले सधैं चिनेजानेको व्यावसायिक कृषक वा व्यापारीबाट किनेको फलफूल वा तरकारीमा…