Live on
Your Voice, Your Power
काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार समितिले यसपटक देश घुमाउँदैछ, त्यो पनि १६५ पृष्ठको सदृष्य किताबमार्फत् । सरकारी भएकै कारण राससलाई समाचार सम्प्रेषणमा देखिएको सुस्तता अझै हटाउन नसकेको आरोप लागिरहन्छ । किनेर पनि समाचार समयमा नपाइएको गुनासो निजी क्षेत्रका सञ्चारमाध्यमले गर्ने गरेका छन् । सुरुमा अक्षर समाचार मात्रै पठाउने राससले अहिले…