स्टोरी « Khabarhub

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र बुधबार आयोजना गरेको दुई दिने अभिभुखिकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ उपस्थित भएनन् । मंगलबारबाट सुरू भएको दुई दिने कार्यक्रमको समापनमा पनि उनी गएनन् । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डैदुई तिहाइ मत प्राप्त गरेको रास्वपाका लागि यो निकै महत्वपूर्ण…