स्टोरी Archives | Page 5 of 78 | Khabarhub Khabarhub

यी महिलालाई सलाम ! जो देशमै इलम गर्छन्

काठमाडौं - पढेलेखेका ‘ब्रेन’ वाला मानिस धमाधम युरोप अमेरिकातिर पलायन भइरहेका छन्। उनीहरु भन्छन्- नेपालमा बसेर के गर्नु ? काम गर्ने वातावरण नै छैन। रोजगारी नै पाइँदैन। सरकारमा बस्ने सबै चोर छन्। देशको विकास नै हुन सकेन। धनुषाकी सरितादेवी मण्डल, सिराहाकी रामपरी महरा र अनि नेपालगञ्जकी अञ्जनी चौधरी त्यस्ता होनहार नागरिक हुन् जसले उच्च शिक्षा…