स्टोरी « Khabarhub

नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा … मित्रराज राई (६८) अक्करे भीरमा गुञ्जिने गीत मधुरो गरी सम्झन्छन् । जीवनका पाँच दशक अक्करे भीरमा ओहोर–दोहोर गरेका उनी अक्करे भीरको सम्झना सुनाउँछन् । नून भुटुन साट्न चतराअक्करको जीवन खतरासिमली सै सैकहाँ गई ढल्ला हौ जोवन लै लै ! म सानै थिएँ । ठूला मान्छे…