स्टोरी Archives | Page 35 of 77 | Khabarhub Khabarhub

विश्वकपमा एसियाको उपस्थिति

जारी विश्वकपका दुई अप्रत्याशित परिणाम देखिए। जापानले जर्मनीलाई २-१ ले हरायो भने साउदी अरेबियाले अर्जेन्टिनालाई त्यही स्कोरले स्तब्ध बनायो। विश्वकपमा एसियाली राष्ट्रको उपस्थितिले विश्वकपको स्तर नै गुमेको आरोप लागि रहेको समयमा यी दुवै नतिजा अर्थपूर्ण र महत्त्वपूर्ण छन्। दक्षिण कोरिया सेमिफाइनल प्रवेश गर्ने पहिलो एसियाली देशको रूपमा कीर्तिमान राख्न सफल भएको २० वर्षपछि फेरि एसियामा…