स्टोरी « Khabarhub

घरदैलोमा पुगिसके उम्मेदवार, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ। तर कुनै पनि दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका उम्मेदवारहरू निर्वाचनको माहोल तताउन अनेक आश्वासन दिँदै भोट मागिरहेका छन् ।…