स्टोरी « Khabarhub

किसानका दुख : उडायो सपना सबै झरीले… 

काठमाडौं- ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत रहेको छ ।  तर विगत केही वर्षयता मौसम प्रतिकूल बन्दा कृषकले न त समयमै खेती लगाउन पाएका छन्, न थन्क्याउन नै । बीउ तथा मल अभावले समयमै खेती लगाउन नपाउने नियति भोग्दै आएका उनीहरूलाई यति बेला प्रकृतिले…