Live on
Your Voice, Your Power
पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा १९ जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरेको छ । उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई(जीबी) सहित १९ जना प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोग दर्ता भएको कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र…