Live on
Your Voice, Your Power
काठमाडौं- ट्राफिक प्रहरीमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने तयारी गरेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । कर्तव्यमा खटिएको ट्राफिकमाथि हातपात गर्ने घटनाक्रम बढिरहेको भन्दै उनले घटना छानबिन गरी कारबाही गरिने बताएका छन् । खबरहबसँगको कुराकानीमा उनले भने, ‘विशेष गरी जेन–जी आन्दोलन पछाडि युवाहरूको टार्गेटमा प्रहरी तथा ट्राफिक प्रहरी परेका छन्…