स्टोरी Archives | Page 37 of 79 | Khabarhub Khabarhub

मत फेरियो कि मतदाताको मन ?

काठमाडौँ - प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणाम आउँदै गर्दा मतदाता र आम सर्वसाधारणमा धेरै प्रश्न जन्मिएका छन् । जारी मतपरिणाममा २५ सिटसहित कांग्रेस पहिलो बनेको छ भने १५ सिट जितेको एमाले दोस्रो बनेको छ । मतपरिणामको अवस्थाले पनि देखाउँछ, कांग्रेस सबैभन्दा ठूलो संगठन र शक्ति भएको पार्टी हो । देशभर मजबुत भएको संगठनसहित कांग्रेसले यसपटक…