स्टोरी « Khabarhub

एसियामै पहिलो निजी पुस्तकालय जन्माउने केशर शमशेर, जसले दैशमै पहिलो सम्बन्धविच्छेद गरे

राणाको पारिवारिक शासन वि.सं. १९०३ देखि प्रारम्भ भएर २००७ सालमा अन्त्य भयो। जहाँनिया एकतन्त्रीय शासन जंगबहादुर राणाले सूत्रपात गरेका हुन् । त्यो कालखण्डमा कार्यकारिणी, विधायिकी तथा न्यायापालिकाका हरेक अधिकार राणामा मात्र निहित थियो। अधिकार र राज्य स्रोत राष्ट्रियभन्दा राणा हितका निम्ति प्रयोग हुन्थ्यो। नेपालको इतिहासमा १०४ वर्षे राणाकाललाई अन्धकारमय, नागरिकलाई शिक्षाबाट बञ्चित गर्ने युगको रुपमा…