स्टोरी Archives | Page 39 of 81 | Khabarhub Khabarhub

उपेन्द्रलाई हराउँदै मधेसबाट सीके राउतको उदय

काठमाडौँ : मधेसमा नयाँ शक्तिका रुपमा चन्द्र कान्त अर्थात सीके राउतको उदय भएको छ । जनमत पार्टी खोलेर राजनीतिमा होमिएका सीके राउतले यसपटक मधेसमा नयाँ तरंग ल्याएका छन् । उनले आफ्नो पार्टी मात्रै होइन, मधेस भजाएर राजनीति गर्नेको ‘पसल’ बन्द गराइदिने अवस्था सिर्जना गरेका छन् । सप्तरी २ बाट प्रतिनिधिसभा चुनाव लडेका सीके राउतले ३५…