Live on
Your Voice, Your Power
काठमाडौं- बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेशनल हर्टिकल्चर एक्स्पो’ आयोजना गरेको छ । आजदेखि सुरु भएको एक्स्पो ३१ चैतसम्म हुने छ एक्स्पोमा पुष्प, फलफूल, कृषि वन र जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । मेलामा ७० व्यावसायिक, ३ फुड, ८ अफिसियल तथा प्रतिस्पर्धाको ५ समेत कुल ८६ स्टल…