Live on
Your Voice, Your Power
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस लेनदेनमा मुछिएर राजीनामा दिएको एक दिन नबित्दै भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकास मन्त्री बलाराम अधिकारीसम्बन्धी अडियो बाहिरएको छ । ११ मिनेट ४६ सेकेन्डको उक्त अडियोमा अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ । यो घुस लेनदेनको व्यवस्थापन मन्त्री…