Live on
Your Voice, Your Power
काठमाडौँ - ‘थ्रेसहोल्ड ३२ भन्दा कम हुनुपर्ने आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कको प्राप्ताङ्क २८.९६ रहेको छ। विगतमा २५ भन्दा कम रहेको यो सूचकाङ्क पछिल्ला समीक्षाहरूमा थ्रेसहोल्डको नजिक रहेकाले आर्थिक तथा वातावरणीय जोखिमका कारण यस सूचकाङ्कको मान दीगो बनाउने कार्य चुनौतीपूर्ण देखिएको छ ।’ याे अंश सरकारले तयार गरेको चालु मध्यमकालीन खर्च संरचना (आर्थिक वर्ष २०८२/८३-२०८४/८५)…