स्टोरी « Khabarhub

धरानेको पीडा : सर्दु जलाधारका नाममा कहिलेसम्म सास्ती खेप्ने ?

सुनसरी- राज्य र कर्मचारी तन्त्र अस्पष्ट भएमा सर्वसाधारणले अनावश्यक रुपमा कति मानसिक तनाव र सास्ती खेप्नुपर्छ भन्ने उदाहरण धरानका ३ हजार ५ सय ३५ कित्ताका जग्गाधनीहरूलाई हेरे पुग्छ ।  सर्दु जलाधारको जग्गासँग सरोकार नै नभएका स्थानीय बासिन्दाका जग्गा (कित्ता) पनि सर्दुजलाधारभित्र पर्छ भन्दै कसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा मुद्दा लगाएकै भरमा मालपोत कार्यालयले…