स्टोरी « Khabarhub

बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५ बाट विजयी हुने पक्का भएको छ । उनी झापा ५ बाट ५५ हजारभन्दा धेरै मत ल्याएर निर्वाचित हुने अवस्थामा छन् । निर्वाचनको मत परिणाम सार्वजनिक नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउँदैन कि भन्ने विभिन्न आशङ्का र टिकाटिप्पणीहरु भइरहेका छन् । जिम्मेवार र राजनीतिक…