Live on
Your Voice, Your Power
काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका, बिरामी र वृद्धवृद्धाहरू चिसो भुइँमा बसेर बिहानैदेखि थाल ठटाउँदै आन्दोलनमा उत्रिए । आँखामा आँसु र ओठमा आक्रोश बोकेर उनीहरूले सोधिरहेका थिए– सरकारलाई हाम्रो गाँस खोस्ने अधिकार कसले दियो ? सरकारले नदी किनारको सुकुम्वासी बस्ती भत्काइदिएपछि स्थायी बसोवासको आशमा झण्डै दुई महिनादेखि ६५ परिवारका २ सय…