स्टोरी « Khabarhub

सांस्कृतिक ‘रेनेसा’ बनेको चासोक तङ्नाम

धरान- यतिबेला पूर्वका याक्थुङ लिम्बू समुदायहरू चासोक तङ्नामको सांस्कृतिक रमझममा रमाइरहेका छन् । एकापसमा हार्दिकतासहित शुभकामना साटासाट गर्दै सामाजिक र पारिवारिक मिलन उत्सव मनाइँदैछ । जसरी क्रिश्चियनहरू क्रिसमसमा भेला भएर रमाइलो गर्छन्, हिन्दुहरू दशैं तिहारमा पारिवारिक खुशी साट्छन्, मुस्लिमहरू इदमा अल्लाह सम्झेर रमाउँछन्, त्यसरी नै याक्थुङ लिम्बूहरू चासोक तङ्नाममा रमाउँछन् । यसक्रममा सामाजिक र पारिवारिक…