स्टोरी « Khabarhub

केटीले ‘ब्याग’लाई किन साथी बनाउँछन् ?

ब्याग नबोकी केटी प्राय घर बाहिर निस्कदैनन् । महङ्गो होस् वा सस्तो उनीहरु ब्याग बोक्छन्। ड्रेससँग म्याचिङ वा अनम्याचिङ ब्याग साथमा हुन्छ। त्यसैले केटीका लागि कम्पनीले विभिन्न डिजाइनका ब्याग उत्पादन गर्छन्। बजारमा नयाँ–नयाँ स्टाइलको ब्याग आउँछ। केटा पनि बोक्छन् तर केटीको तुलनामा कम। पैसाकै लागि केटाले प्यान्टको गोजीमा पर्स हालेर हिँड्छन्। तर प्यान्ट नै लाए…