स्टोरी « Khabarhub

एआई प्रविधिको दुरुपयोग बढ्दा सेलिब्रेटी हैरान, कानुनी दायरामा नल्याए विकराल अवस्था आउने विज्ञको चेतावनी 

घटना एक – केही दिन अगाडि गायिका समीक्षा अधिकारीको एक भिडियो भाइरल भयो । जसमा उनी र एक युवक एक अर्कालाई चुम्बन गरिरहेका थिए । सामान्य आँखाले हेर्दा पनि उक्त भिडियोमा दुई जनाको फोटो प्रयोग गरिएको देख्न सकिन्छ । तर प्रविधि वा एआईबाट उक्त भिडियो बनाइएको हो भनेर बुझ्न नसक्नेहरूले गायिकालाई सामाजिक सञ्जालमा गाली गरिरहेका…