स्टोरी « Khabarhub

आहा ! ऐँसेलु (तस्बिरहरू)

काठमाडौं- कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐँसेलु बेच्ने स्थानीयहरूको बाक्लै भीड लाग्नेगर्छ । पाखा, डाँडा र खर्कमा फल्ने ऐँसेलु अहिले सो क्षेत्रका स्थानीयको आम्दानीको स्रोत बनेको छ ।  पोखरा बागलुङ सडक खण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐँसेलु किन्ने गर्दछन् । प्रतिसोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐँसेलु…