स्टोरी « Khabarhub

मन्दिरको जग्गामा भूमाफियाको नजर, सिया रघुनाथ सदनमा धमाधम ठडिँदै भवन

जनकपुरधाम- मिथिलाको प्राचीन र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाम ‘५२ कुटी ७२ कुण्ड’को उपमाले प्रख्यात छ । विश्वका करोडौँ हिन्दुहरूको धार्मिक आस्थाको केन्द्रको रूपमा समेत जनकपुरलाई चिनिन्छ । जनकपुर राजर्षि जनकको राज्यभूमि एवम् सतिशिरोमणी जगत, जननी माता जानकी र उनका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको जन्म थलो हो । कुण्ड नै कुण्डले सुशोभित भएर मैथिली…