स्टोरी « Khabarhub

अस्मिताको बयान- छोरीहरूलाई दिनुअघि आफैंले विष खाएकी थिएँ

विराटनगर- श्रीमानले बारम्बार दिन मानसिक तनावका कारण आवेगमा आएर मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले आफ्ना दुई सन्तानको हत्या गरेको खुलेको छ। श्रीमान् अर्जुनले दिने तनाव थाम्न नसकेपछि आफू मर्न चाहेको उनले प्रहरीलाई बयान दिएकी छन् । आफू मरेपछि छोरीहरूको बिजोग हुने लागेर सँगै मर्न यस्तो काम गरेको उनले स्वीकारेकी छिन्। अस्मिताले प्रहरीलाई दिएको बयानमा…